FAQs Complain Problems

४) योजना सम्झौता गर्दा पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

  • उपभोक्ता समितिको योजना सम्झौता गरि पाउँ भन्ने निवेदन ( तोकिएको ढाँचामा )
  •  वडा प्रतिनिधिको रोहवरमा आम भेलाबाट उपभोक्ता समिति र अनुगमन तथा सुपरिवेक्षण समिति  गठनको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको पदाधिकारीको नागरिकताको प्रतिलिपि
  •  सम्बन्धित वडा कार्यालयको सिफारिस
  • प्राविधिक लागत इस्टिमेट 
  •  दर्तावाल संघ संस्था भएमा (दर्ता प्रमाण पत्र, नवीकरण प्रमाण पत्र , आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्रमणा पत्र, करचुक्ता प्रमाण पत्र र संस्थाको आधिकारिक व्यक्ति तोकिएको निर्णयको प्रतिलिपि )