FAQs Complain Problems

समाचार

८) नेपाली नागरिकता प्रमाण पत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

  •   नागरिकताको फारम कालो मसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको सनाखत गर्न जानेको नागरिकता
  •   जन्मदर्ता
  •   शैक्षिक योग्यताको प्रमाणपत्र, .विवाह दर्ता  (विवाहको सम्बन्धमा), बसाइँसराइ प्रमाणपत्र (सरि आएको भए)