FAQs Complain Problems

मायादेवी गाउँपालिकाको आ.व.०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत बैठक संख्या-१ मितिः२०८०/०२/३१

Read More

मितिः-२०८०/०३/०९ गते यस मायादेवी गाउँपालिकाको १४ औ अधिवेशन(आ.व.०८०/८१) सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धी छलफल (बैठक संख्या-२)

Read More

मायादेवी गाउँपालिकाको प्रशासकीय भवन

Read More

मायादेवी गाउँपालिकाको परिचय

विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।

Date Converter

जन प्रतिनिधि

अध्यक्ष
9847054757
mayadeviruralmun@gmail.com
उपाध्यक्ष
९८०७५८५००९
प्रवक्ता तथा वडाध्यक्ष वडा नं - ८, बसडील्वा
9847050942
mayadevirumun8@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
cao.mayadeviruralmun@gmail.com/mayadeviruralmun@gmail.com
9857016939
सूचना अधिकारी / अधिकृत छैठौ
pamphapanth518@gmail.com
९८५७०४९७१८ (9857049718)

जनकारी

वडाध्यक्ष तथा वडा सचिवको सम्पर्क विवरण

वडा नं. वडाध्यक्षको नाम थर सम्पर्क नं.   वडा सचिवको नाम थर सम्पर्क नं.
पल्टु लोध ९८००७५१९६८   राम किसुन दुसाद ९८०५४२३०२९
अग्नु यादव ९८२७४६८१९९   अस्मिता घिमिरे ९८०७४१०३७१
मोहम्मद रफिक खाँन ९८४०४८६६८६   जितेन्द्र सिंह चौधरी 9811426431
अरुण कुमार तिवारी ९८०५४३५७५८   छविलाल गुप्ता 9857012065
तेजनारायण पाल ९८५७०१२०३२   बिष्णु यादव 9847217789
अवधराज यादव ९८०६९९४३८४   विजय यादव 9807410371
शैलेन्द्र कुमार पाण्डेय ९८४७०३९९६०   राम नेवास यादव ९८५७०१११४०
चोक बहादुर थापा ९८४७०५०९४२   सुखराम गुप्ता 9847054291