मायादेवीको पहिचान: सन्तुलित विकास , गुणस्तरीय सेवा र सुशासन

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
व्यक्तिगत घटना दर्ता विस्तृत विवरण हेर्नुहोस्
— जन्म दर्ता

आमा बुबाको नागरिकताको फोटोकपी १ प्रति
आमा बुबाको विवाह दर्ताको फोटोकपी १ प्रति
सूचकको नागरिकताको फोटोकपी १ प्रति
मृत्यु दर्ता

सूचकको नागरिकताको फोटोकपी १ प्रति
मृतकको नागरिकताको फोटोकपी १ प्रति
मृतकको जग्गा धनि प्रमाण पत्रको फोटो कपी
बसाई सराई

जाने आउने को नागरिकताको फोटोकपी १ प्रति
जाने आउने को सम्पूर्ण व्यक्तिगत घटनादर्ताको प्रमंपत्रको फोटो कपी
विवाह दर्ता

नागरिकताको फोटोकपी १ प्रति
जन्म दर्ताको फोटोकपी
आमा बुवाको नागरिकता को फोटोकपी
भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
आधार कार्ड वा
सम्बन्ध विछेद

अदालतको फैसलाको फोटोकपी
नागरिकताको फोटोकपी १ प्रति
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार — १ कार्य दिन स्थानिय पन्जिकाधिकारी — वडा सचिव — In-person वडा कार्यलय _ — —
2
जेष्ठ नागरिक परिचय पत्र सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— गाउँपालिका प्रमुख समक्ष निबेदन
६० वर्ष उमेर पुगेको
नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजको फोटो ३ थान
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार — १ कार्य दिन महिला विकास शाखा प्रमुख — वडा सचिव — In-person महिला विकास शाखा _ — क्लिक
3 — नागरिकताको फोटोकपी १ प्रति
जन्म दर्ताको फोटोकपी
आमा बुवाको नागरिकता को फोटोकपी
भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
आधार कार्ड
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार — १ कार्य दिन वडा अध्यक्ष — वडा सचिव — In-person पञ्जिकरण विभाग _ _ —
4
नागरिकताको प्रतिलिपि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १. अनुसुची फारम
२. नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार — - वडा अधयक्ष - वडा सचिव — In-person वडा कार्यालय - - —