मायादेवी गाउँपालिको परिचय

विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू–बनोट, उद्योग, ब्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउंपालिका राज्यको पुनःसंरचनासंगै स्थापना भएको गाउंपालिका हो । यस मायादेवी गाउँपालिकाको सिमाना पूर्वतर्फ सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिका, पश्चिमतर्फ लुम्बिनी–सांस्कृतिक नगरपालिका, उत्तरतर्फ सियारी, शुद्धोधन र गैडहवा गाउँपालिका र दक्षिणतर्फ कोटहीमाई गाउँपालिका र भारत रहेको छ । ७२.४४ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको लम्बाई सरदर १८कि.मी.