समाचार
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) २०७९/८० को नतिजा
- जम्मा प्राप्तंक ८८.५%
-
- विस्तृत विवरणको लागि यँहा क्लिक गर्नुहोस...
नागरिक वडापत्र


- नागरिकताको फोटोकपी १ प्रति
- जन्म दर्ताको फोटोकपी
- आमा बुवाको नागरिकता को फोटोकपी
- भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
- जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
- आधार कार्ड


- अदालतको फैसलाको फोटोकपी
- नागरिकताको फोटोकपी १ प्रति


- गाउँपालिका प्रमुख समक्ष निबेदन
- ६० वर्ष उमेर पुगेको
- नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजको फोटो ३ थान


जन्म दर्ता
- आमा बुबाको नागरिकताको फोटोकपी १ प्रति
- आमा बुबाको विवाह दर्ताको फोटोकपी १ प्रति
- सूचकको नागरिकताको फोटोकपी १ प्रति
मृत्यु दर्ता
- सूचकको नागरिकताको फोटोकपी १ प्रति
- मृतकको नागरिकताको फोटोकपी १ प्रति
- मृतकको जग्गा धनि प्रमाण पत्रको फोटो कपी
बसाई सराई
- जाने आउने को नागरिकताको फोटोकपी १ प्रति
- जाने आउने को सम्पूर्ण व्यक्तिगत घटनादर्ताको प्रमंपत्रको फोटो कपी
विवाह दर्ता
- नागरिकताको फोटोकपी १ प्रति
- जन्म दर्ताको फोटोकपी
- आमा बुवाको नागरिकता को फोटोकपी
- भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
- जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
- आधार कार्ड वा
सम्बन्ध विछेद
- अदालतको फैसलाको फोटोकपी
- नागरिकताको फोटोकपी १ प्रति
ई-गभर्नेन्स