मायादेवीको पहिचान: सन्तुलित विकास , गुणस्तरीय सेवा र सुशासन

header AD
All wards
आधारभूत जानकारी
अग्नु यादव
9827468199
mayadevirupandehiward2@gmail.com
मायादेवि २ तिलौरी
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
विश्व शान्तिका अग्रदुत बुद्धको जन्म स्थल देखी नजिक ठूलो सानो गरी १९ टोल रहेको यो वडाको क्षेत्रफल ११.९४ (वर्ग कि.मी.) २०६८ सालको राष्ट्रिय जनगणना अनुसार जनसंख्या ६६८३ र जनघनत्व ५६० रहेको यस वडाको पूर्वमा वडा नं. ३ र सियारी गाउँपालिका पश्चिममा वडा नं. १ र गैडहवा गाउँपालिका उत्तरमा सियारी गाउँपालिका र दक्षिणमा वडा नं. ३ रहेको ।

यस वडामा १ मा.वि.¸¸ १ नि.मा.वि.¸ १ प्रा.वि. विद्यालय र १ मदरसा रहेका छन् । यस वडाको बिच बाट दानो दोला बगी रहेको छ¸ दानो खोलाले यस वडा लाई दुई भागमा विभाजन गरेको छ ।

यस वडाको दक्षिणमा प्रशिद्ध समई माईको मन्दिर अवस्थित छ । यस वडामा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषी नै हो । यस वडामा बसोबास गर्ने मानिसहरु बिशेष गरी बोल्ने भाषा भोजपुरी हो । विकासको दृष्टिकोण र शिक्षाको दृष्टिकोणमा यो वडा पिछडिएको देखिन्छ ।

सामुदायिक विद्यालय ३ वटा¸ मदरसा १ वटा र निज विद्यालय कुनै पनि नरहेको ।

वडा अध्यक्ष: अग्नु यादव

वडा सचिवः अस्मिता घिमिरे

धन्यवाद !
नक्शा दृश्य (Map View)
Map coordinates not available