मायादेवीको पहिचान: सन्तुलित विकास , गुणस्तरीय सेवा र सुशासन

header AD
All wards
आधारभूत जानकारी
अरुण कुमार तिवारी
9805435758
mayadevirupandehiward4@gmail.com
-
Ward statistics
Population 0
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
यस वडा नं. ४ को वडा कार्यालय गुण्डी गाउँमा रहेको छ । यस वडाको पुर्वमा वडा नं. ५, पश्चिममा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनि साँस्कृतिक नगरपालिका रहेको छ भने उत्तरमा मायादेवी गाउँपालिका वडा नं. ३ तथा दक्षिणमा कोटहीमाई गाउँपालिका रहेको छ । यस वडाको कुल क्षेत्रफल ६.१३ ब.कि.मि. रहेको छ भने जनघनत्व ८७१/ब.कि.मि. रहेको छ ।

मायादेवी गाउँकार्यपालिकाको कार्यालय बेथरीदेखि १० कि.मि. पश्चिम गुण्डी भन्ने गाउँमा यस वडाको वडा कार्यालय अवस्थित छ ।

यस वडाको जातिय बनावट लोध, मल्लाह तथा निषाद जातिको बाहुल्यता रहनुका साथै अन्य जातजातिहरुको पनि बसोबास रहेको पाईन्छ ।

यस ४ नं. वडामा बसोबास गर्ने वडाबासी मूख्य पेशा कृषि रहेको पाईन्छ ।

यस वडाभित्र २ वटा सामूदायिक विद्यालय र ६ वडा निजी विद्यालय गरि जम्मा ८ वटा शिक्षण संस्था रहेका छन् । मायादेवी गाउँपालिकाको प्रसिद्ध प्रकेटश्वर महादेवको मन्दिर पनि यसै वडामा पर्दछ ।

वडा अध्यक्ष:
अरुण कुमार तिवारी

वडा सचिव:
छविलाल गुप्ता
नक्शा दृश्य (Map View)
Map coordinates not available