FAQs Complain Problems

"महिलामा लगानीः सभ्य र सम्मुद्द्नत समाजको थलानी" (INVEST IN WOMEN: ACCELERATE PROGRESS) भन्ने नाराका साथ ११४ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमका केही तस्बिरहरु (स्थानः-मायादेवी गाउँपालिकाको सभाहल) (मितिः-२०८०/११/२४