समाचार
२८औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस
"दिगो विकासको लक्ष्य, अपाङ्गता मैत्री भविष्य"
२८औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस तथा सहयोगी सामाग्री वितरण कार्यक्रममा मायादेवी गा. पा. रुपन्देहीले नयाँ जीवनको लागी हातेमालो बुटवलको सहयोगमा ३ जना भिन्न क्षमता भएका व्यक्तिलाई व्हील चेयर, ट्राइ साइकल वितरण