FAQs Complain Problems

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न तपाई हाम्रो हातेमालो।

Read More

मायादेवी गाउँपालिकाको परिचय

विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू–बनोट, उद्योग, ब्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउंपालिका राज्यको पुनःसंरचनासंगै स्थापना भएको गाउंपालिका हो । यस मायादेवी गाउँपालिकाको सिमाना पूर्वतर्फ सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिका, पश्चिमतर्फ लुम्बिनी–सांस्कृतिक नगरपालिका, उत्तरतर्फ सियारी, शुद्धोधन र गैडहवा गाउँपालिका र दक्षिणतर्फ कोटहीमाई गाउँपालिका र भारत रहेको छ । ७२.४४ वर्ग कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको लम्बाई सरदर १८कि.मी.

जन प्रतिनिधि

chairman of Mayadevi RM
अध्यक्ष
9847054757
chairmanofmayadeviruralmun@gmail.com
उपाध्यक्ष
९८५७०१७७५७

पदाधिकारी

 bishnu prasad dhungana
प्रमुख प्रशासकिय अधिकृत
mayadeviruralmun@gmail.com
९८५७०१६९३९
सूचना अधिकारी
ito.mayadevimunrupandehi@gmail.com
९८४९७५०५५७ / ९८०२७८९२१८

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-
  • नागरिकताको फोटोकपी १  प्रति
  • जन्म दर्ताको फोटोकपी
  • आमा बुवाको नागरिकता को फोटोकपी
  • भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
  • जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
  • आधार कार्ड 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-
  • अदालतको फैसलाको फोटोकपी
  • नागरिकताको फोटोकपी १  प्रति
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- महिला विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- मायादेवी गाउँपालिकाको कार्यालय महिला
सेवा शुल्कः- ०.००
आवश्यक कागजातहरुः-
  • गाउँपालिका प्रमुख समक्ष निबेदन
  • ६० वर्ष उमेर पुगेको
  • नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजको फोटो ३ थान
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

जन्म दर्ता

  • आमा बुबाको नागरिकताको फोटोकपी १ प्रति
  • आमा बुबाको विवाह दर्ताको फोटोकपी १ प्रति
  • सूचकको नागरिकताको फोटोकपी १  प्रति

मृत्यु दर्ता

  • सूचकको नागरिकताको फोटोकपी १ प्रति
  • मृतकको नागरिकताको फोटोकपी १ प्रति
  • मृतकको जग्गा धनि प्रमाण पत्रको फोटो कपी

बसाई सराई

  • जाने आउने को नागरिकताको फोटोकपी १ प्रति
  • जाने आउने को सम्पूर्ण व्यक्तिगत घटनादर्ताको प्रमंपत्रको फोटो कपी

विवाह दर्ता

  • नागरिकताको फोटोकपी १ प्रति
  • जन्म दर्ताको फोटोकपी
  • आमा बुवाको नागरिकता को फोटोकपी
  • भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
  • जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
  • आधार कार्ड वा

सम्बन्ध विछेद

  • अदालतको फैसलाको फोटोकपी
  • नागरिकताको फोटोकपी १ प्रति

जनकारी