समाचार
मायादेवी गाउँपालिकाको दोस्रो गाउँसभा २०७४ पहिलो दिन
मायादेवी गाउँपालिकाको दोस्रो गाउँसभा २०७४ पहिलो दिन अध्यक्ष श्री ध्रुव नारायण चौधरीको अध्यक्षतामा सभाको बैठक संचालन भयो | अथितिहरुको स्वागत तथा सम्मान कार्यक्रमका साथै विविन्न कार्यविधि तथा विध्येकहरुको प्रस्तुति र सर्वसम्मतद्वारा विध्येकहरु पारीत भएको छ |