समाचार
मायादेवी गाउँपालिकाको पाचौं गाउँसभा - २०७६, पहिलो दिन
मिति २०७६/०३/०६ गतेका दिन मायादेवी गाउँपालिका रुपन्देहीको पाचौं गाउँसभा - २०७६, १२ बजे गाउँपालिका उपाध्यक्ष श्री तारा देवि यादवको अध्यक्ष्यतामा प्रगतिशील आमा समुहको भवन बेथरीमा प्रारम्भ भएको थियो |
आज सभामा यस गाउँपालिकाका अध्यक्ष श्री ध्रुवनारायण चौधरी ज्युले आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो |