FAQs Complain Problems

मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही र क्लोथ एण्ड फुड बैङ्क, नेपालद्वारा सम्झौता भए बमोजिम मिति २०८१/०७/२८ गते यस मायादेवी गाउँपालिकामा कपडा बैङ्कको स्थापना गरिएको छ ।