समाचार
मितिः२०८१/०२/३० गते रोजगार सेवा केन्द्र, मायादेवी गाउँपालिका, रुपन्देहीको आयोजनामा संचालन भएको **रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदा माथि छलफल कार्यक्रम** का केही तस्वीरहरु
"श्रमको सम्मान-राष्ट्रको अभियान" भन्ने नाराका साथ मितिः२०८१/०२/३० गते रोजगार सेवा केन्द्र, मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही,आयोजनामा यस मायादेवी गाउँपालिकाको सभाहलमा संचालन भएको **रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदा माथि छलफल कार्यक्रमका** केही तस्बिरहरु