FAQs Complain Problems

समाचार

स्थानिय तह संचालनका सन्दर्भमा जनप्रतिनिधि एवम् कर्मचारीहरुका लागि १ दिने अभिमुखीकरण तालिम

संघीयता मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा तथा मायादेवी गा पा को आयोजकमा मायादेवी  गा पाको सभाहलमा भएको कार्यक्रममा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिब वसन्त अधिकारी र उप सचिव तुल्सीराम अर्याल ज्यूले अभिमुखीकरण कार्यक्रम संचालन गर्नुहुदै  ।

आर्थिक वर्ष: