समाचार
स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यक्रम
मायादेवी गाउँपालिका अन्तर्गतका विद्यालयहरु मार्फत (कक्षा १ देखी ८ सम्म) कार्यान्वयन गरिने स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी अवधारण प्रस्तुती, अन्तरक्रिया तथा सुझाव संकलन कार्यशाला सम्बन्धी मितिः२०८०/०२/१६ गते नेपाल प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्र, तिलोत्तमा-३,रुपन्देही र मायादेवी गाउँपालिका, रुपन्देहीको आयोजनामा संचालन भएको कार्यक्रमका केही तस्बिरहरुः-