समाचार
स्वास्थ्य परीक्षण कार्यक्रम - ३२ औं अपाङ्ग दिवस
मितिः२०८०/०८/१४ गते "दिगो विककास लक्ष्य प्राप्तिमा प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व सहितको एक्यबद्धता" भन्ने मूल नारा सहित ३२ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सुस्तमनःस्थिती बाल विद्या मन्दिर, बुटवल-रुपन्देहीको आयोजना र मायादेवी गाउँपालिकाको सह-आयोजनामा संचालन भएको स्वास्थ्य परीक्षण कार्यक्रमका केही झलकहरुः-