समाचार
*"हमहनके सँस्कृति हमहनके शान, पहिचान बचैना हमहनके अभियान"* भन्ने मूल नाराका साथ खिचडी माघी महोत्सव उपभोक्ता समिति, मायादेवी-३, केन्हौलीको आयोजना तथा मायादेवी गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको २६४८ औं थारु समुदायको महान पर्व तथा दोश्रो माघी महोत्सव
*"हमहनके सँस्कृति हमहनके शान, पहिचान बचैना हमहनके अभियान"* भन्ने मूल नाराका साथ खिचडी माघी महोत्सव उपभोक्ता समिति, मायादेवी-३, केन्हौलीको आयोजना तथा मायादेवी गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको २६४८ औं थारु समुदायको महान पर्व तथा दोश्रो माघी महोत्सव-२०८१ को कार्यक्रमका केही तस्बिरहरुः-