समाचार
"हामी सबैको इच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा"
"हामी सबैको इच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा" भन्ने नाराका साथ मायादेवी गाउँपलिकामा विद्यार्थी स्वागत तथा भर्ना अभियानको उद्घाटन गर्दै मायादेवी गाउँपलिकामा शिक्षा शाखा प्रमुख श्री लक्ष्मण ज्ञवाली, लुक्ठहवा मा.वि. मायादेवी – ०५, रुपन्देही