FAQs Complain Problems

समाचार

आन्तरिक लेखा परिक्षण इकाईको कार्य विवरण

आन्तरिक लेखा परिक्षण इकाई


  • गाउँपालिकाको व्यवस्थापन तथा लागु भएका प्रणालीहरूको प्रभावकारीताको गुणस्तर मापन गर्ने ।
  • गाउँपालिकाले पालना गर्नु पर्ने ऐन, नियम तथा कानुन पालना भए नभएको जाँच गर्ने ।
  • गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली तथा सञ्चालनमा कुनै समस्या भए पत्ता लगाउने ।
  • समस्याहरूको समाधान तथा सुधारको लागि आवश्यक सुझाव दिने ।