समाचार
महिलाका कानूनी व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम
मितिः२०८०/०२/१६" गते यस मायादेवी गाउँपालिकामा महिलाको हक अधिकार सबैको साझा सरोकार" भन्ने नाराका साथ राष्ट्रिय महिला अधिकार दिवस तथा महिलाका कानूनी व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रमका तस्बिरहरु