समाचार
मायादेवी गाउँपालिका भरिका ८० वा सोभन्दा माथीका ज्येष्ठ नागरिकहरुला चिसोबाट बच्नको लागि १/१ थान ब्ल्याङ्केट बितरण कार्यक्रम
मायादेवी गाउँपालिका, रुपन्देहीद्वारा गाउँपालिका भरिका ८० वा सोभन्दा माथीका ज्येष्ठ नागरिकहरुला चिसोबाट बच्नको लागि १/१ थान ब्ल्याङ्केट बितरण गरि सम्मान गरियो ।