समाचार
मायादेवी गाउँपालिका रूपन्देहीमा सम्पत्ति कर संकलन प्रारम्भ
मायादेवी गाउँपालिकाको कार्यपालिका, रूपन्देहीमा मिति २०७५/०४/०८ देखि सम्पत्ति कर संकलनको प्रारम्भ भएको छ | गाउँपालिकामा अनलाइन सफ्टवेयरको प्रयोग द्वारा कर संकलनको कार्य प्रारम्भ भएको छ |