FAQs Complain Problems

समाचार

१)व्यक्तिगत घटना ( जन्म, मृत्यु , विवाह , सम्बन्ध बिच्छेद र बसाइँ सराइ) दर्ता कहाँ गरिन्छ ?

व्यक्तिगत घटना ( जन्म, मृत्यु, विवहा, सम्बन्ध बिच्छेद र बसाइँ सराइ) दर्ता सम्बन्धित वडा कार्यालयमा स्थानीय पंजिकाधिकारी द्वारा अनलाइन प्रविधि मार्फत   गरिन्छ ।