FAQs Complain Problems

२) वडा कार्यालयबाट अन्य के कस्ता सेवा प्रदान गरिन्छ ?

वडा कार्यालयबाट नागरिकताको सिफारिस, प्रतिलिपि सिफारिस, बसाइँ प्रमाणित, नाताप्रमाणित, अंगिकृत नागरिकता सिफारिस, अपांगता सिफारिस, नाबालक परिचयपत्र सिफारिस, आर्थिक अवस्था कमजोर सिफारिस, छात्रवृत्ति ( स्वदेश) सिफारिस, दुइटा नाम भएको व्यक्तिएकै हो भन्ने प्रमाणित, चार किल्ला प्रमाणित, घर जग्गा मुल्यांक / नामसारी सिफारिस, व्यसायदर्ता, नवीकरण, बन्द सिफारिस, बिद्युत / धारा जडान सिफारिस, सम्पत्तिकर, घरजग्गा कर बुझीलिने आदि जस्ता सेवाहरु प्रदान गरिन्छ  ।