समाचार
५) योजनाको रकम भुक्तानी लिन आउँदा पेश गर्नु पर्ने कागजातहरु के के हुन ?
- उपभोक्ता समितिको खर्च अनुमोदन निर्णयको प्रतिलिपि
- अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन
- सार्वजनिक परिक्षण फारम
- प्राविधिक नापी विवरण , खर्चको तेरिज ,उपभोक्ता समितिलाई भुक्तानी दिने विल र कार्य सम्पन्न प्रतिवेदन
- खर्च विल , भरपाई , डोरहाजिरी आदि
- अनिवार्य रुपमा सम्बन्धित योजनाको तस्विर (काम शुरु हुनुभन्दा अगाडि , काम शुरु हुदै गर्दा र काम सम्पन्न भएपछिको २।२ वटा फोटो)
- सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र