विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
६१ औं राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा २०८२ साल भदौ २९ गते आयोजना हुने कार्यक्रम सम्बन्धी सूचना !!! (सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, बाल क्लब, किशोरी समूह)
पशुपंक्षीपालन समूहका लागि मागमा आधारित कार्यक्रम सम्बन्धी सूचना !!!
माछापालक कृषकहरुका लागि प्रोबायोटिक वितरण कार्यक्रम सम्बन्धी सूचना !!!
५० प्रतिशत अनुदानमा ब्रसिम घाँस वितरण सम्बन्धी सूचना !!!