विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
नेपाल सरकार, गृह मन्त्रालय, अध्यागमन विभाग, अध्यायगमन कार्यालय, त्रि.अ.वि.को मितिः२०८३/०१/१४ गतेको रमाना पत्र अनुसार सरुवा भई यस मायादेवी गाउँपालिका, बरेवा-रुपन्देहीको प्रमुख प्रशासकीय अधिकृत पदमा आउनु भएका श्री नवराज भण्डारी सरको स्वागत कार्यक्रमका केही
अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य रूपमा राखे सम्बन्धमा - मायादेवी गाउँपालिका, बरेवा, रुपन्देही ।
INVITATION FOR BIDS (D.O.S.B. 28TH APRIL, 2026) - MAYADEVI RURAL MUNICIPALITY, BAREWA, RUPANDEHI.
INVITATION FOR BIDS (D.O.S.B. 26TH APRIL, 2026) - MAYADEVI RURAL MUNICIPALITY, BAREWA, RUPANDEHI.