विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
कार्यालय समयबारे राजपत्रमा प्रकाशित सूचना । मिति २०८२ चैत्र २३ गतेदेखि लागू हुने गरी - कार्यालय समयः बिहान ९:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म (शैक्षिक संस्थाबाहेक) - शनिबार र आइतबार सार्वजनिक बिदा (सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु
गडयौला खेती तालिम तथा मल (अर्गानिक) वितरण कार्यक्रम अन्तर्गत गडयौली खेती प्रविधि सम्बन्धी सूचना - मायादेवी गाउँपालिका, बरेवा, रुपन्देही ।
बोलपत्र स्वीकृती गर्ने आशय सम्बन्धी सूचना - मायादेेवी गाउँपालिका, बरेवा-रुपन्देही ।
स्वास्थ्य सेवा स्चालन गर्ने निजी स्वास्थ्य संस्थाले पूरा गर्नुपर्ने मापदण्ड सम्बन्धी लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका (देउखुरी), नेपालको सूचना !!!