मायादेवी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिरुलाई सहायता सामग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य श्री देवी प्रसाद चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारी, वडा नं ४ का अध्यक्ष अरुण तिवारी, अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिका सदस्य तारा बनिया र गंगासागर बनिया महिला, बालबालिका तथा समाजकल्याण ईकाइका रमा पौडेल लगायत मायादेवी गाउँपालिका परिवार । (मितिः२०७९/१२/२९)
समाचार
ग्यालरी
मिति: 04/13/2023 - 10:09
मिति: 04/05/2023 - 10:44
मायादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,बरेवा-रुपन्देहीको आ.व.२०७९/८० को दोश्रो चौमासिक समिक्षा गोष्ठी(मितिः-२०७९/१२/१८) का केही तस्बिरहरु
मिति: 04/02/2023 - 08:39
मायादेवी गाउँपालिका रुपन्देही द्वारा बाल सुधार गृह भैरहवाका बालबालिका लाई खाजा सहयोग गर्दै गाउँपालिका अध्यक्ष श्री ध्रुव नारायण चौधरी, प्रमुख प्रशाकीय अधिकृत श्री सुरेश भण्डारी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री नारायण प्रसाद लामिछाने
मिति:-२०७९/१२/०९
मिति: 03/23/2023 - 20:42
मिति: 02/06/2023 - 14:04
मिति: 02/05/2023 - 14:46
मिति: 10/10/2021 - 11:26
मिति: 09/24/2021 - 15:26