FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०८१/०९/२६ गते मायादेवी गाउँपालिकाको सभाहलमा संचालन भएको रोजगारीमा खटिनुपूर्व श्रमिकहरुलाई दिइने अभिमुखीकरण कार्यक्रमका केही तस्बिरहरु

मिति: 01/10/2025 - 14:58
, , , , , , , , , , , , ,

मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही र क्लोथ एण्ड फुड बैङ्क, नेपालद्वारा सम्झौता भए बमोजिम मिति २०८१/०७/२८ गते यस मायादेवी गाउँपालिकामा कपडा बैङ्कको स्थापना गरिएको छ ।

साथै अब देखी सम्पूर्ण व्यक्तीहरुले आफसंग भएका तर प्रयोगमा नआएका लत्ता कपडा, जुत्ता, चप्पल, झोला, बेल्ट र पुस्तहरु यही बक्समा जम्मा गरी अति गरिब तथा विपन्न व्यक्तीहरुलाई सहयोग गर्न सक्नुहुनेछ ।

कार्यक्रमका केही तस्बिरहरुः –

मिति: 11/15/2024 - 15:29
, , , , , , , , , , , , , , ,

राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा मायादेवी गाउँपालिकाद्वारा आयोजित पुरस्कार वितरण एवं सम्मान समारोह कार्यक्रमका केही तस्बिरहरु

मितिः-२०८१/०६/०२

स्थानः- मायादेवी गाउँपालिकाको सभाहल, बरेवा-रुपन्देही ।

मिति: 09/18/2024 - 16:49
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मितिः२०८१/०४/२३ गते मायादेवी गाउँपालिकाको सभाहलमा संचालन भएको आ.व. ०८१/८२ को १६ औं गाउँसभाको बैठक संख्या -२ (बजेट तथा कार्यक्रम प्रस्तुत) का केही तस्बिरहरुः-

मिति: 08/07/2024 - 15:11
, , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

"श्रमको सम्मान-राष्ट्रको सम्मान" भन्ने नाराका साथ मितिः२०८१/०३/२३ गते यस मायादेवी गाउँपालिकाको सभाहलमा रोजगार सेवा केन्द्रको आयोजनामा संचालन भएको आ.व. २०८०/०८१ को कामका लागि पारिश्रमिक आयोजनाको समारोहका केही तस्बिरहरु

मिति: 07/08/2024 - 12:18
, , , , , , , , , , , ,

मायादेवी गाँउपालिका रुपन्देहीको मिति:२०८१/०३/२१ गते मायादेवी गाउँपालिकाको सभाहल, बरेवा-रुपन्देहीमा संचालन आ.व.२०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमका केही तस्बिरहरु

मिति: 07/08/2024 - 11:59
, , , , , , , , , , , , , , , , , , , , , ,

"श्रमको सम्मान, राष्ट्रको अभियान" भन्ने नाराका साथ मितिः२०८१/०३/२० गते रोजगार सेवा केन्द्र, मायादेवी गाउँपालिका, बरेवा-रुपन्देहीको सभाहलमा संचालन भएको मायादेवी गाउँपालिकाको पञ्चवर्षिय रोजगार रणनीति छलफल/पारित कार्यक्रम सम्बन्धीका केही तस्बिरहरुः-

मिति: 07/05/2024 - 12:24
, , , , , , , ,

Pages

//