FAQs Complain Problems

समाचार

ग्यालरी

सभाको दोस्रो दिनमा अधक्ष्य ज्युले विभिन्न योजना तथा कार्यक्रम संसोधन शिर्षकहरुमा विचार गरियोस भनी पेश गर्नुभएको शिर्षकहरुमाथि प्रवक्ता चोकबहादुर थापा ज्यु ले टिप्पणी गर्नु भएको थियो  र उक्त प्रस्तावहरु निर्णयार्थ पेश भई सर्वसम्मतिले पारित भएका थिए | 

मिति: 03/18/2019 - 15:38

मिति २०७५/१२/०३ गतेका दिन मायादेवी गाउँपालिका रुपन्देहीको चौथो गाउँ सभा (२०७५)  ११ बजे गाउँपालिका अध्यक्ष्य श्री ध्रुवनारायण चौधरी ज्युको अध्यक्ष्यता मा प्रगतिशील आमा समुहको भवन बेथरीमा प्रारम्भ भएको थियो |

मिति: 03/17/2019 - 16:12
, , ,

मायादेवी गाउँपालिका, रुपन्देहीद्वारा गाउँपालिका भरिका ८० वा सोभन्दा माथीका ज्येष्ठ नागरिकहरुला चिसोबाट बच्नको लागि १/१ थान ब्ल्याङ्केट बितरण गरि सम्मान गरियो ।

मिति: 12/24/2018 - 12:22
, , , ,

मायादेवी गाउँपालिकाको कार्यपालिका, रूपन्देहीमा मिति २०७५/०४/०८ देखि सम्पत्ति कर संकलनको प्रारम्भ भएको छ | गाउँपालिकामा अनलाइन सफ्टवेयरको प्रयोग द्वारा कर संकलनको कार्य प्रारम्भ भएको छ |

मिति: 07/24/2018 - 14:42
, , , ,

मायादेवी गाउँपालिका रूपन्देहीमा वडा न. ८ बाट अनलाइन व्यक्तिगत घटना दर्ताको प्रारम्भ भएको छ|

पहिलो दर्ता, विवाह दर्ता भएको छ, दम्पति सुभाष व.क र जमुना व.क.को |

व्यक्तिगत घटना दर्ता वडा सचिव खिम बहादुर पाण्डेले गर्दै हुनु हुन्छ|

मिति: 07/24/2018 - 14:17
, ,

मिति २०७५/०२/०१ देखि प्रतेक वडा कार्यालयहरुमा तीन दिने जनचेतना मुलक एकिकृत स्वास्थ्य कार्यक्रम संचालन गरिएको छ |

मिति: 06/03/2018 - 11:41
, ,

"हामी सबैको इच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा" भन्ने नाराका साथ मायादेवी गाउँपलिकामा विद्यार्थी स्वागत तथा भर्ना अभियानको उद्घाटन गर्दै मायादेवी गाउँपलिकामा शिक्षा शाखा प्रमुख श्री लक्ष्मण ज्ञवाली, लुक्ठहवा मा.वि. मायादेवी – ०५, रुपन्देही

मिति: 04/16/2018 - 11:10

Pages

//