मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही अन्तर्गत सहकारी शाखाद्वारा मितिः२०८०/०२/१० देखी मितिः२०८०/०२/११ सम्म आयोजना भएको सहकारी बजेट तथा कार्यक्रम तर्जुमा तथा साधरण सभा सञ्चालन सम्बन्धी तालिमका केही तस्बिरहरु
समाचार
ग्यालरी
मायादेवी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिरुलाई सहायता सामग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य श्री देवी प्रसाद चौधरी, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारी, वडा नं ४ का अध्यक्ष अरुण तिवारी, अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिका सदस्य तारा बनिया र गंगासागर बनिया महिला, बालबालिका तथा समाजकल्याण ईकाइका रमा पौडेल लगायत मायादेवी गाउँपालिका परिवार । (मितिः२०७९/१२/२९)
मायादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,बरेवा-रुपन्देहीको आ.व.२०७९/८० को दोश्रो चौमासिक समिक्षा गोष्ठी(मितिः-२०७९/१२/१८) का केही तस्बिरहरु
मायादेवी गाउँपालिका रुपन्देही द्वारा बाल सुधार गृह भैरहवाका बालबालिका लाई खाजा सहयोग गर्दै गाउँपालिका अध्यक्ष श्री ध्रुव नारायण चौधरी, प्रमुख प्रशाकीय अधिकृत श्री सुरेश भण्डारी र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री नारायण प्रसाद लामिछाने
मिति:-२०७९/१२/०९