FAQs Complain Problems

समाचार

प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद ज्ञवाली ज्यूको स्वागत कार्यक्रम (मितिः २०८०/०१/१० गते)

Read More

मायादेवी गाउँपालिकाको आ.व.०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत बैठक संख्या-१ मितिः२०८०/०२/३१

Read More

मिति २०८०/०३/०९ गते यस मायादेवी गाउँपालिकाको १४ औ अधिवेशन (आ.व.०८०/८१) सम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धी छलफल (बैठक संख्या-२)

Read More

मायादेवी गाउँपालिकाको प्रशासकीय भवन

Read More

मायादेवी गाउँपालिकाको परिचय

विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।

Date Converter

सूचना तथा समाचार

महत्वपूर्ण सम्पर्क नम्बरहरु

जन प्रतिनिधि

अध्यक्ष
9847054757
mayadeviruralmun@gmail.com
उपाध्यक्ष
९८०७५८५००९
प्रवक्ता तथा वडा अध्यक्ष वडा नं. ७, हाटि वनगाई
९८४७०३९९६० / 9847039960
mayadevirupandehiward7@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
cao.mayadeviruralmun@gmail.com/mayadeviruralmun@gmail.com
9857016939
सूचना अधिकारी / अधिकृत छैठौं
pamphapanth518@gmail.com
९८५७०४९७१८ (9857049718)

नागरिक वडापत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-
  • नागरिकताको फोटोकपी १  प्रति
  • जन्म दर्ताको फोटोकपी
  • आमा बुवाको नागरिकता को फोटोकपी
  • भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
  • जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
  • आधार कार्ड 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-
  • अदालतको फैसलाको फोटोकपी
  • नागरिकताको फोटोकपी १  प्रति
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- महिला विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- मायादेवी गाउँपालिकाको कार्यालय महिला
सेवा शुल्कः- ०.००
आवश्यक कागजातहरुः-
  • गाउँपालिका प्रमुख समक्ष निबेदन
  • ६० वर्ष उमेर पुगेको
  • नागरिकताको सक्कल सहित प्रतिलिपी १ थान , ४ अटो साइजको फोटो ३ थान
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

जन्म दर्ता

  • आमा बुबाको नागरिकताको फोटोकपी १ प्रति
  • आमा बुबाको विवाह दर्ताको फोटोकपी १ प्रति
  • सूचकको नागरिकताको फोटोकपी १  प्रति

मृत्यु दर्ता

  • सूचकको नागरिकताको फोटोकपी १ प्रति
  • मृतकको नागरिकताको फोटोकपी १ प्रति
  • मृतकको जग्गा धनि प्रमाण पत्रको फोटो कपी

बसाई सराई

  • जाने आउने को नागरिकताको फोटोकपी १ प्रति
  • जाने आउने को सम्पूर्ण व्यक्तिगत घटनादर्ताको प्रमंपत्रको फोटो कपी

विवाह दर्ता

  • नागरिकताको फोटोकपी १ प्रति
  • जन्म दर्ताको फोटोकपी
  • आमा बुवाको नागरिकता को फोटोकपी
  • भारतीय महिला भएमा त्यहाँको नागरिकता त्याग पत्रको फोटोकपी
  • जन्ममिति खुलेको फोटो प्रमाणित पत्र
  • आधार कार्ड वा

सम्बन्ध विछेद

  • अदालतको फैसलाको फोटोकपी
  • नागरिकताको फोटोकपी १ प्रति

जनकारी

वडा अध्यक्ष तथा वडा सचिवको सम्पर्क विवरण

वडा नं. वडा अध्यक्षको नाम थर सम्पर्क नं.   वडा सचिवको नाम थर सम्पर्क नं.
पल्टु लोध ९८००७५१९६८   निरन्जन गुप्ता ९८५७०४९७१३
अग्नु यादव ९८२७४६८१९९   अस्मिता घिमिरे ९८६७५५२१२९
मोहम्मद रफिक खाँन ९८४०४८६६८६   जितेन्द्र सिंह चौधरी ९८११४२६४३१
अरुण कुमार तिवारी ९८०६९५२१८२   छविलाल गुप्ता 9857012065
तेजनारायण पाल ९८५७०१२०३२   बिष्णु यादव ९८४७२१७७८९
अवधराज यादव ९८०६९९४३८४   विजय यादव ९८०७४१०३७१
शैलेन्द्र कुमार पाण्डेय ९८४७०३९९६०   राम नेवास यादव ९८५७०१११४०
चोक बहादुर थापा ९८४७०५०९४२   सुखराम गुप्ता ९८४७०५४२९१