मायादेवी गाँउपालिका रुपन्देहीको मिति:२०८१/०३/२१ गते मायादेवी गाउँपालिकाको सभाहल, बरेवा-रुपन्देहीमा संचालन आ.व.२०८०/०८१ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमका केही तस्बिरहरु
समाचार
ग्यालरी
"श्रमको सम्मान, राष्ट्रको अभियान" भन्ने नाराका साथ मितिः२०८१/०३/२० गते रोजगार सेवा केन्द्र, मायादेवी गाउँपालिका, बरेवा-रुपन्देहीको सभाहलमा संचालन भएको मायादेवी गाउँपालिकाको पञ्चवर्षिय रोजगार रणनीति छलफल/पारित कार्यक्रम सम्बन्धीका केही तस्बिरहरुः-
"श्रमको सम्मान-राष्ट्रको अभियान" भन्ने नाराका साथ मितिः२०८१/०२/३० गते रोजगार सेवा केन्द्र, मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही,आयोजनामा यस मायादेवी गाउँपालिकाको सभाहलमा संचालन भएको **रोजगार रणनीति योजनाको प्रारम्भिक मस्यौदा माथि छलफल कार्यक्रमका** केही तस्बिरहरु
मितिः२०८१/०२/१४ गते मायादेवी गाउँपालिकााो सभाहलमा संचालन भएको मायादेवी गाउँपालिका, बरेवा-रुपन्देहीको आ.व.२०८१/०८२ को गाउँ सभाको १६ औं अधिवेशन बैठक संख्या-१ (नीति तथा कार्यक्र प्रस्तुत)को केही तस्बिरहरुः-
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा ईकाइ, मायादेवी गाउँपालिका,बरेवा-रुपन्देहीको आयोजनाामा संचालन भएको वडा सचिवहरुलाई वायोमेट्रिक भेरिफिकेसन गर्ने मेसिन वितरण तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रमका केही तस्बिरहरु
"श्रमको सम्मान-राष्ट्रको अभिया" भन्ने मूल नाराका साथ मितिः२०८१/०२/१८ गते यस मायादेवी गाउँपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा भएको रोजगार रणनीति तर्जुमाका लागि सरोकारवालाहरुसंग राय सुझाव संकलन कार्यक्रमका केही तस्बिहरु
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मुद्रण विभाग, सिंहदरबार, काठमाण्डौको च.नं.३५९ मिति २०८१/०१/०६ गतेको रमना पत्रअनुसार यस मायादेवी गाउँपालिकामा हाजिर हुनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद ज्ञवालीको मितिः२०८०/०१/१० गते भएको स्वागत कार्यक्रमका केही तस्बिरहरुः-